उचाइबाट तल हेर्दा जो कोहीको मुटु ढुक्क फुल्छ, स्वास बढ्छ अनि डर लाग्छ । अग्लो पुल तर्दा पनि यस्तै हुन्छ । कतिपय पुलहरु त यस्ता हुन्छन् जसबाट हिड्दा तल हेर्न पनि डर लाग्छ । मानिस हिड्न पनि डराउने पुलहरु कसरी बनाए होलान् मान्छेले ? भन्ने प्रश्न उठ्छ सर्वसाधारणको मनमा । विश्वका सबैभन्दा डरलाग्दा केही पुलहरु यस्ता छन् :
२. चीनको हुवा पहाडको भिरमा अवस्थित डरलाग्दो तथा साँघुरो काठे पुल
३. पाकिस्तानको हुन्जा नदीमाथिको हुसैनी पुल
४. स्विजरल्याण्डको ट्रिफ्ट पुल

५. स्विजरल्याण्डकै टिटलिस क्लिफ वाक पुल
५. स्विजरल्याण्डकै टिटलिस क्लिफ वाक पुल
६. चीनको युनानस्थित युन्टाइ पहाडको सिसाको पुल, जुन अहिले बन्द छ
७. मलेसियाको मचिंचांग पहाडस्थित लंगकावी स्काइ ब्रिज
८. जापानको शिकोको स्थित लहराले बनेको पुल
९. दक्षिण कोरियाको डेडुन्सान प्रान्तीय पार्कमा अवस्थित पुल
१४. अमेरिकाको कोलोराडोस्थित रोयल जर्ज झोलुंगे पुल
१६. भियतनामका नदीमा अवस्थित बाँदरे पुल
No comments:
Post a Comment