al
Breaking News
recent

धुम ४ मा अमिताभ र ऋतिक

amitabh-bachchan-hrithik

मुम्बई । यशराज फिल्मसको ब्यानरमा निर्माण हुादै आएको चलचित्र ‘धुम’ को चौथो श्रृङ्खला निर्माण हुने भएको छ ।
धुम चारमा अमिताभ बच्चन र ऋतिक रोशनले मुख्य निर्वाह गर्ने भएका छन् र ऋतिक यसमा पनि खलनायककै रुपमा देखिने भएका छन् । यस अघि धुम सिरिजमा आमिर खान र जोन अब्राहमले खल चरित्र निर्वाह गरिसकेका छन् ।
धुम सिरिजमा अमिताभले अभिनय गर्न लागेको यो पहिलो पटक हो । विजय कृष्ण आचार्यको निर्देशनमा निर्माण हुने फिल्ममा अमिताभ र अभिषेक आमने सामन्ने हुने छन् । तर, उनीहरुको चरित्र कस्तो हुने भन्नेमा केही उल्लेख गरिएको छैन ।

Online Khabar

Online Khabar

No comments:

Post a Comment

Powered by Blogger.