al
Breaking News
recent

मलायम फिल्म छोडिन् विद्याले

bidya-balanमुम्बई । विद्या वालनलाई अभिनयको प्रस्ताव आउने क्रम बढेको छ । बलिउड मात्रै हैन दक्षिण भारतीय फिल्मवाट पनि उनलाई उत्तिकै प्रस्ताव आउने गरेको छ । मलायम फिल्मवाट आएको प्रस्ताब अस्वीकार गरेपछि अहिले विद्याले किन फिल्म छाडिन् भनेर प्रश्न गर्ने क्रम सुरु भएको छ ।
विद्याका नजिकियाका अनुसार उनी सुजय घोषको नयाँ फिल्ममा काम गर्दैछिन् । घोषको फिल्मको विषयवाट निकै प्रभावित विद्या चरित्रप्रति पनि आशावादी छिन् ।
भारतको प्रतिष्ठित अवार्ड नेशनल फिल्म अवार्ड र पद्मश्री अवार्ड विजेता विद्या जीबन्त अभिनय गर्ने नायिकाको रुपमा चिनिन्छिन् । घोषको फिल्ममा विद्याले नवाजुद्दिन सिद्धिकी र अमिताभ बच्चनसँग काम गर्ने भएकी छिन् ।

Unknown

Unknown

No comments:

Post a Comment

Powered by Blogger.