टर्कीको सेनाले रसियन युद्धक विमानलाई आक्रमण गरे झारेको छ। सेनाले सिरियाको अंकारा र मस्को नजिकै आक्रमण गरेर उक्त युद्धक विमान झारेको हो।
रसियान सुखोइ सु -२४ विमानलाई सेनाको एफ-फाइटर विमानले मंगलबार बिहान निसाना लगाएर झारेको जनाइएको छ।
टर्कीका सेनाहरुले रुसको उक्त विमानलाई चेतावनी दिदादिँदै पनि आएकाले देशलाई नै द्वन्द्व निम्त्याउने र सिमानामा हिंसात्मक घटनाबाट जोगाउन आक्रमण गरेको बताएको छ।
यता, रसियन सैन्य मन्त्रालयले भने उक्त जहाज सिरियाको आकामा भएको र टर्कीले आक्रमण गरेर झारेको आरोप लगाएको छ।
No comments:
Post a Comment